बिक्रीका लागि नेपालगञ्ज लैजान अछामको तुर्माखाद गाउँपालिकाका–७, तोसीका किसानहरुको बारीबाट सङ्कलन गरिएको सुन्तला । यहाँका किसानको बारीमा सुन्तला पाकेपछि नेपालगञ्जबाट व्यापारीहरु आएर बारीबाटै किनेर लैजाने गर्छन्। तस्बिरः सुशील भण्डारी
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline