एसीसी यु–१९ प्रतियोगीतामा नेपालले आज बंगलादेशसँग खेल्दै

एसीसी यु–१९ प्रतियोगीतामा नेपालले आज बंगलादेशसँग खेल्दै

  • आइतवार, मंसिर १६, २०८१
  • मिर्मिरे अनलाइन

  • 3.6K
    SHARES

एसिसी यू–१९ एसिया कपमा आइतबार नेपालले बंगलादेशसँग खेल्दैछ। संयुक्त अरब इमिरेट्स (युएई) को दुबई अन्तर्राष्ट्रिय स्टेडियममा आज बिहान पौने ११ बजे नेपाल र बंगलादेशबीचको खेल सुरू हुनेछ।

शुक्रबारदेखि सुरू भएको एसिया कपको पहिलो खेलमा नेपाल श्रीलंकासँग पराजित भएको थियो।

सेमिफाइनलमा पुग्नका लागि नेपाललाई आजको खेल जित्न पर्ने दबाब छ । नेपालले समूह चरणको तेस्रो तथा अन्तिम खेल अफगानिस्तानसँग मंगलबार खेल्नेछ।

कुल आठ टिम सम्मिलित प्रतियोगितामा नेपाल, बंगलादेश, अफगानिस्तान र श्रीलंका समूह बी मा छन्।

समूह ए मा युएई, जापान, भारत र पाकिस्तान छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी