कीर्तिपुरमा देखिएको क्रिकेट क्रेज ( तस्वीरहरु )

कीर्तिपुरमा देखिएको क्रिकेट क्रेज ( तस्वीरहरु )

  • शनिबार, मंसिर १५, २०८१
  • मिर्मिरे अनलाइन

  • 4.2K
    SHARES

नेपालमा क्रिकेट प्रतिको आकर्षण कति बढेको छ भन्ने दृष्य देखिन्छ कीर्तिपुर मैदानमा । जहाँ दर्शकहरुले ग्राउण्ड भरिएका छन् भने रुख रुखमा चढेर पनि एनपिएलको मजा दर्शकले लिईरहेका छन् ।

नेपालमा पहिलो पटक एनपीएल भव्य रुपमा शुरु भएको छ । जसमा खेलाडीदेखि प्रशिक्षक सम्म बिदेशीहरु छन् । र यो फ्रेन्चाईज लिगको स्टार स्पोर्टस् जस्ता अन्तराष्ट्रिय च्यानलहरुले पनि प्रशारण गरिीरहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी