तनावपूर्ण खेलमा पेनाल्टी मार्फत साफ च्याम्पियनसिपको फाईनलमा पुग्यो नेपाल

तनावपूर्ण खेलमा पेनाल्टी मार्फत साफ च्याम्पियनसिपको फाईनलमा पुग्यो नेपाल

  • आइतवार, कार्तिक ११, २०८१
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

कार्तिक ११ काठमाण्डौँ । साफ च्याम्पियनसिपको सेमिफाईनलमा पेनाल्टी मार्फत भारतलाई हराउदै नेपाल फाईनल प्रवेश गरेको छ । पेनाल्टी सुटआउटमा नेपालले ४- २ गोल अन्तरले बिजयी हुँदै फाईनल प्रवेश गरेको हो ।

भारतले दोस्रो हाफ्मा अग्रता लिएको थियो । त्यसपछि नेपालले गरेको गोललाई रेफ्रिले मान्यता नदिएपछि लामो समय रोकिएको खेल पुनः शुरु भए लगत्तै नेपालका लागि सावित्रा भण्डारीले उत्कृष्ट गोल गर्दै खेललाई बराबरीमा पुर्याएकी थिईन् ।

त्यसपछि निर्धारित समयमा दुबै टिमबाट गोल हुन नसकेपछि खेल पेनाल्टीमा पुगेको ििथयो ।

जसमा नेपालकी किप्पर अञ्जिला तुम्बापोले दुई गोल बचाएकी थिईन् ।

नेपालले अब उपाधीका लागि बंगलादेशसँग भिड्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी