साफ च्याम्पियनको सेमिफाईनलमा आज नेपालले भारतको सामना गर्दै

साफ च्याम्पियनको सेमिफाईनलमा आज नेपालले भारतको सामना गर्दै

  • आइतवार, कार्तिक ११, २०८१
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

काठमाण्डौँ कार्तिक ११ । साफ च्याम्पियनसिपको सेमिफाईनलमा नेपालले आज भारतको सामना गर्दैछ । अघिल्लो संस्करणमा पनि नेपालले भारतलाई नै पराजित गरेर फाईनल प्रवेश गरेको थियो ।

फाईनलमा बंगलादेशसँग पराजित भएको थियो ।

नेपाल र भारतबीचको खेल साँझ साढे ५ बजेपछि शुरु हुनेछ ।

त्यस अघि आजै बंगलादेश र भुटानबीच प्रतिस्पर्धा हुँदैछ । यो खेल दिँउसो साढे १ बजेपछि हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी