काठमाण्डौँ कार्तिक ५ । काठमाण्डौँमा जारी साफ महिला च्याम्पियनसिप प्रतियोगीतामा समुह चरणको दोस्रो खेलमा नेपालले आज माल्दिभ्स बिरुद्ध खेल्दैछ ।
पहिलो खेलमा भुटान बिरुद्ध निराशाजनक बराबरी गरेको नेपालले सेमिफाईनल पक्का गर्न आज जीत आवस्यक छ । खेल साढे ५ बजे दशरथ रंगशालामा हुनेछ ।
आज नेपालकी चर्चित अन्तराष्ट्रिय खेलाडी सावित्रा भण्डारी पनि टिममा समावेश भएकी छन् । उनले आज मैदानमा खेल्न सक्ने अनुमान गरिएको छ । उनको उपस्थितिले भने टिम केही बलियो बनेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline