नवदुर्गाको शक्तिपीठका रूपमा मानिने ब्रह्मायणी मन्दिरमा शनिबार विजयादशमीको दिन नवदुर्गा प्रकट हुने जनविश्वासअनुरूप मेला भर्ने क्रममा शरीरमा बत्ति बालेर बसेका युवा तथा बालकहरु । यसरी बस्दा पुण्य प्राप्त हुने जनविश्वास रहेको छ । तस्बिरः रमेश गिरी
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline