ओमन विरुद्ध नेपालको दोसो जीत

ओमन विरुद्ध नेपालको दोसो जीत

  • बिहिबार, अशोज १७, २०८१
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमाण्डौँ । त्रिकोणात्मक टी २० सिरिजमा ओमन बिरुद्ध नेपालले दोस्रो जीत निकालेको छ ।

क्यानडामा भएको दोस्रो खेलमा ओमन बिरुद्ध नेपालले ५६ रनको जीत निकालेको हो ।
नेपालले दिएको १५८ रनको लक्ष्य पछ्याएको ओमन १७.५ ओभरमा १०१ रनमा अलआउट भएको थियो ।

अघिल्लो खेलमा पनि नेपाल ओमन बिरुद्ध ३७ रनले पराजित भएको थियो ।

नेपालले ओमनलाई सस्तैमा अलआउट गर्ने क्रममा कुसल भूर्तेलले ३, सन्दीप लामिछानेले २, रिजन ढकाल २ तथा रोहित पौडेलले २ विकेट लिएका थिए ।

नेपालका लागि रोहित पौडेलले अविजित ५६ रनको योगदान दिएका थिए । यसै गरी कुसल मल्ल १९, देव खनाल १८, आशिफ शेख १६, तथा आशिफ शेख र अनिल शाहले समान ११ रन जोडेका थिए ।

नेपालले क्यानडा बिरुद्ध भने दुबै खेलमा हार व्यहोरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी