काठमाडौँ । आइसीसी विश्वकप लिग(२ अन्तर्गत अमेरिकाले युएईलाई पराजित गरेको छ । बुधबार सम्पन्न खेलमा अमेरिकाले युएईलाई १० विकेटले पराजित गरेको हो ।
युएईले दिएको १०७ रनको लक्ष्य पछाएको अमेरिकाले १५।५ ओभरमा कुनै विकेट नगुमाएर लक्ष्य पुरा गरेको थियो ।
यस अघि पहिला टस हरेर पहिला ब्याटिंग गरेको युएईले ३१।२ ओभरमा अल आउट हुदै १०६ रन मात्र बनाएको थियो ।
यो जितपछि अमेरिकाले ६ खेलमा चौथो जित हासिल गरेको छ र ८ अंकसहित चौथो स्थानमा रहेको छ । त्यस्तै युएईले भने लगातार चौथो हार बेहोरेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline