काठमाडौं । मिस नेपाल २०२४ को ताज आश्माकुमारी केसीले जितेकी छन्। शनिबार काठमाडौंमा सम्पन्न ग्रान्ड फिनालेमा २५ प्रतिस्पर्धीलाई पछि पार्दै केसीले मिस नेपाल वर्ल्ड २०२४ को उपाधि जितेकी हुन्।
त्यस्तै मिस नेपाल इन्टरनेशनलको उपाधि करुणा रावतले जितिन् भने मिस नेपाल अर्थको उपाधि सुमना केसी जितिन्। यस वर्ष २६ जना सुन्दरीहरू प्रतियोगितामा सहभागी थिए।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline