प्रचण्ड अब पार्टी बैठकपछि देश दौडाहामा जाने

प्रचण्ड अब पार्टी बैठकपछि देश दौडाहामा जाने

  • मङ्लबार, साउन १५, २०८१
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

साउन १५ काठमाण्डौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टी पदाधीकारीको बैठकमा आफू देशभर जनताको दुखः सुखको अवस्था बुझ्न जाने प्रस्ताव गरेका छन् ।

पेरिसडाडामा पार्टी पदाधीकारीको बैठकमा उनले जनतासँगको सम्बन्ध कटेकाले जनताको सुख दुखको अवस्था बुझ्न आफै जनताको बीचमा जाने बताएको पार्टी प्रवक्ता अग्नी प्रसाद सापकोटाले जानकारी दिए ।

पार्टी सुदृढिकरण गर्दै आगामी दिनमा नयाँ कार्यक्रमका साथ जनतामा जान नेताहरुले पनि सुझाव दिएका छन् ।

पार्टी केन्द्रीय समितिको बैठकपछि प्रचण्ड देशभर दौडाहामा जाने एक नेताले जानकारी दिए ।

असार २८ मा प्रधानमन्त्री पदबाट मुक्त भएर प्रतिपक्षी नेताबनेपछि प्रचण्ड निरन्तर पार्टी बैठक र कार्यक्रममा सहभागी भईरहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ