साउन १४ काठमाण्डौँ । अमेरिकाको टेक्ससमा लुटेराहरूको समूहले नेपाली युवकको हत्या गरेको छ।
टेक्सासको वेको सिटीनजिक हाइवे–३५ स्थित ग्यास स्टेसनमा काम गर्ने ३० वर्षीय दीपक ओलीको हत्या गरिएको हो।
दिपक रुकुम मुसिकोटका हुन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline