नेपालको पञ्चेबाजा संस्कृतिको संरक्षणमा सरकार लागि पर्ने छः मन्त्री तामाङ

नेपालको पञ्चेबाजा संस्कृतिको संरक्षणमा सरकार लागि पर्ने छः मन्त्री तामाङ

  • शुक्रबार, असार १५, २०८१
  • मिर्मिरे अनलाइन

  • 3.8K
    SHARES

असार १४ काठमाण्डौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री हित बहादुर तामाङले पञ्चेवाबाजा संस्कृति नेपाली समाजको मौलिक संस्कृति भएको भन्दै यसको संरक्षणका लागि राज्यले आवस्यक सहयोग गर्ने बताउनु भएको छ ।

आज राजधानीमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री तामाङले अहिलेको समयमा पञ्चेबाजा संस्कृति लोपोन्मुख हुने हो कि ? भन्ने चिन्ता बढ्दै गएको अस्थामा सरकारले पनियसकोसंरक्षणका लागि पहलकदमी लिईरहेको बताउनु भयो ।
उहाँले अहिले समाजमा विभिन्न बाजाहरु आईसकेको भएपनि नेपालको सबैभन्दा पुरानो पञ्चेबाजा संरक्षणका लागि सरकार सदैब तयार रहेको धारणा राख्नुभयो ।

भौतिक तथा अभौतिक कला, संस्कृतिको संरण गर्नु अहिलेको आवश्यकता रहेकोमा पनि उहाँको जोड थियो । विवाह, व्रतबन्धलगायत शुभकार्यमा बजाउने गरिएको पञ्चेबाजा लोप हुन लागेकाले त्यसको संरक्षणका लागि सबै जुट्नुपर्ने मन्त्री तामाङको धारणा थियो । उहाँले लोपोन्मुख संस्कृति संरक्षणका लागि पञ्चेबाजा संरक्षणमा गर्नुपर्ने बताउनु भयो ।

हेर्नुहोस् तस्बिरहरु

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी