अत्याधिक रक्सी खाएर होहल्ला गरेपछि दुवई उड्न लागेका गायक राजेश पायल राईलाई विमानस्थलबाटै फर्काईयो

अत्याधिक रक्सी खाएर होहल्ला गरेपछि दुवई उड्न लागेका गायक राजेश पायल राईलाई विमानस्थलबाटै फर्काईयो

  • बिहिबार, असार १४, २०८१
  • मिर्मिरे अनलाइन

  • 4K
    SHARES

असार १३ काठमाण्डौँ । दुबईमा एक सांगीतिक कार्यक्रममा जान एयरपोर्ट पुगेका गायक राजेशपायल राईलाई एयरलाइन्सले विमानस्थलबाट फर्काइदिएको छ।

फ्लाई दुबई एयरलाइन्सबाट दुबई जान लागेका उनले अत्यधिक मदिरा सेवन गरेर होहल्ला समेत गर्न थालेपछि एयरलाइन्सले विमानस्थल सुरक्षा प्रहरी, कार्यालयलाई जिम्मा लगाइदिएको थियो।

राईको बिहीबार बिहान १० बजे फ्लाइट थियो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी