दक्षिण अफ्रीका बिरुद्धको निर्णायक खेलमा नेपालले टस जितेर फिल्डिङ गर्दै

दक्षिण अफ्रीका बिरुद्धको निर्णायक खेलमा नेपालले टस जितेर फिल्डिङ गर्दै

  • शनिबार, असार २, २०८१
  • मिर्मिरे अनलाइन

  • 4K
    SHARES

असार १ काठमाण्डौँ । टी -२० विश्वकपको तेस्रो खेलमा नेपालले दक्षिण अफ्रीका बिरुद्ध टस जितेर फिल्डिङ गर्दैछ ।

वेष्ट ईन्डिजको किग्स टाउनमा हुने खेल नेपालका लागि निर्णायक छ । पहिलो खेलमा नेदरल्याण्डस्सँग ६ विकेटले पराजित भएको नेपाल दोस्रो खेल बर्षाका कारण अबरुद्ध भएपछि श्रीलंकासँग अंक बाँड्न बाध्य भएको थियो ।

सुपर ८ मा पुग्न नेपालले आजको खेल जित्नै पर्ने दबाब छ । आजको खेलमा सन्दीप लामिछाने पनि खेल्दैछन् । उनको उपस्थितिले टिमको मनोबल उच्च बनेको छ । दक्षिण अफ्रीका यस अघि आफ्नो सबै खेल जितेर सुपर ८ मा पुगिसकेको छ ।

नेपालले अन्तिम खेल बंगलादेश बिरुद्ध खेल्नेछ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ