जेठ १७ काठमाण्डौँ । नेपालले टी २० विश्वकपको तयारीका लागि दोस्रो अभ्यास खेल आज अमेरीकासँग खेल्दैछ ।
यस अघि पहिलो खेलमा खराब प्रदर्शन गर्दै क्यानडासँग ६३ रनको फराकीलो अन्तरले पराजित भएको नेपालले आज सुधारीएको प्रदर्शन गर्ने अपेक्षा गरिएको छ । खेल बेलुकी सवा ९ बजेपछि शुरु हुनेछ ।
अमेरीकाले यस अघि बंगलादेशलाई पराजित गरीसकेको छ ।
खेल आज साँझ हुनेछ । नेपालले विश्वकपको समुह डीमा बंगलादेश, नेदरल्याण्डस् श्रीलंका र दक्षिण अफ्रीकासँग खेल्दैछ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline