संसदमा काँग्रेसको अवरोध, प्रधानमन्त्रीले विस्वासको मत लिने कार्यसूची प्रभावित हुन सक्ने

संसदमा काँग्रेसको अवरोध, प्रधानमन्त्रीले विस्वासको मत लिने कार्यसूची प्रभावित हुन सक्ने

  • सोमवार, जेष्ठ ७, २०८१
  • मिर्मिरे अनलाइन

  • 3.7K
    SHARES

सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछाने सहितमाथि छानविन गर्न संसदीय समिति बनाउन माग गर्दै काँग्रेसले आज पनि संसदमा अवरोध गरेको छ । बैठक शुरु हुनासाथ काँग्रेसका सांसदहरुले उभिएर नाराबाजी गरेपछि बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

हिजो लामिछानेले काँग्रेस नेता गगन थापा सहित विरुद्ध चर्को अभिव्यक्ति दिएपछि काँग्रेस अझै आक्रोशित बनेको छ ।

संसदीय छानविन समिति बनाउन दलहरु सहमत भए पनि कार्यविधि पारित हुन नसक्दा काँग्रेसले बैठक अबरुद्ध गर्न छाडेको छैन ।

आज प्रधानमन्त्रीले विस्वासको मत लिने भनिए पनि संसदको बैठक सूचारु हुन नसके कार्यसूची प्रभावित हुन सक्ने देखिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ