जेठ ५ काठमाण्डौँ । संसदमा जारी अवरोध खुलाउन अनेक प्रयास भए पनि सफल नभएका बेला आज सभामुखले तीन शीर्ष दलका नेताहरुसँग परामर्श गर्दै छन् । सभामुख देवराज घिमिरेले आफ्नै निवासमा प्रधानमन्त्री एवं माओवादी अध्यक्ष प्रचण्ड, काँग्रेस सभापति शेर बहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बोलाएका छन् ।
गृहमन्त्री रवि लामिछाने सहकारी ठगीमा संलग्न रहेको भन्दै काँग्रेसले उनी सहित सहकारी प्रकरणमा संसदीय छानविन समिति बनाउन माग गर्दै सदनमा अवरोध गर्दै आएको छ । जसका कारण सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि छलफल ुहुन सकेको छैन ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline