रवि लाछिानेलाई बोल्न नदिए, काँग्रेसलाई पनि सदनमा बोल्न नदिने ओलीको चेतावनी

रवि लाछिानेलाई बोल्न नदिए, काँग्रेसलाई पनि सदनमा बोल्न नदिने ओलीको चेतावनी

  • बुधबार, जेष्ठ २, २०८१
  • मिर्मिरे अनलाइन

  • 3.7K
    SHARES

काठमाण्डौँ जेठ २ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सदनमा बोल्न पाउनुपर्ने बताएका छन्।

एमाले संसदीय दलको बैठकमा ओलीले भने, काँग्रेसले बोल्न पाउने, हामीले सुनिमात्रै रहनु पर्ने ? अब हामी पनि बोल्ने हो । यदी रवि लामिछानेलाई बोल्न नदिए आफूहरुले पनि काँग्रेसका सांसदलाई बोल्न नदिने ओलीले चेतावनी दिएका छन् ।

‘प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको भन्दै संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै प्रतिनिधि सभा र राष्ट्रिय सभा अवरोध गरिरहेको छ।

कांग्रेसले अबदेखि सदनमा गिरीबन्धु टी–इस्टेटबारे पनि आवाज उठाउने बताएको थियो।

तर ओलीले काँग्रेसकै नेताहरुले कमिसन खाएर गिरीबन्धु टि स्टेटको ७० बिघा जग्गा बिक्री गर्न दिएको आरोप लगाएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ