सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अघिल्लो अधिवेशनमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस रन्थनिएको भन्दै आजको बैठकमा उसको एक्सन हेर्नुपर्ने बताएका छन्।
बैठकअघि नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बसेको संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष ओलीले नेपाली कांग्रेसले के गर्छ हेर्नुपर्नेछ। अघिल्लोे अधिवेशनमा कांग्रेस अत्यन्तै रन्थनियो, के गर्ने के नगर्ने भनेर। प्रधानमन्त्री भइदियौ भनेर यहाँ पनि कुदेको छ, उहाँ पनि कुदेको छ,’ ओलीले भने।
‘उनले एकातिर प्रधानमन्त्री बन्न रविलाई नै कांग्रेसले प्रस्ताव गरेको र अस्वीकार भएपछि फाइल बोकेर हिँडेको दावी गरे ।
सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछाने सहितमाथि छानविनको माग गर्दै आएको काँग्रेसले छानविन समिति बनाएपछि उनको राजीनामा माग्ने पनि दाबी गरे ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline