कोशीको मुख्यमन्त्रीका लागि हिकमत कार्कीको पक्षमा सनाखत शुरु

कोशीको मुख्यमन्त्रीका लागि हिकमत कार्कीको पक्षमा सनाखत शुरु

  • बिहिबार, बैशाख २७, २०८१
  • मिर्मिरे अनलाइन

  • 3K
    SHARES

विराटनगर । कोशी प्रदेशका प्रमुख परशुराम खापुङ्गले हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्री बनाउन दाबी पेश गरेका सांसदहरूलाई सनाखत गराउन सुरु गरेका छन् ।

कार्कीलाई संविधानको धारा १६८ को ५ अनुसार मुख्यमन्त्री बनाउन हस्ताक्षर बुझाएका सांसहरुको सनाखत सुरु भएको हो

एमाले संसदीय दलका नेता कार्कीलाई मुख्यमन्त्री बनाउन माग गर्दै एमालेका ३९ र माओवादीका १३ सहित ५२ सांसदले हस्ताक्षरसहित प्रदेश प्रमुखसमक्ष दाबी पेश गरेका थिए । सांसदहरूलाई प्रदेशसभा सदस्यको परिचय खुल्ने परिचय पत्रसहित सनाखतका लागि प्रदेश प्रमुख कार्यालयमा बोलाइएको छ ।

सनाखतपछी कार्की मुख्यमन्त्रीमा नियुक्त हुनेछन् भने आजै सपथ गराउने तयारी छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ