६ जना सचिवको एकै पटक सरुवा

६ जना सचिवको एकै पटक सरुवा

  • शुक्रबार, बैशाख २१, २०८१
  • मिर्मिरे अनलाइन

  • 2.5K
    SHARES

सरकारले विभिन्न ६ जना सचिवको सरुवा गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले सचिव सरुवाको निर्णय गरेको हो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कार्यरत सचिव डा। गणेशप्रसाद पाण्डेयलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा र त्यहाँका सचिव डा। दीपक काफ्लेलाई शिक्षासचिवमा सरुवा गरिएको छ।

कृषिसचिव डा। गोविन्दप्रसाद शर्मालाई वन तथा वातावरण मन्त्रालयमा सरुवा गरेर वनसचिव डा. दीपककुमार खराललाई कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा पशुपन्छीतर्फको सचिवमा सरुवा गरिएको छ।

पशुपन्छीतर्फको सचिव डा। रेवतीरमण पौडेल कृषिसचिवमा सरुवा भएका छन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय लुम्बिनीकी सचिव राधिका अर्याललाई उपराष्ट्रपतिको कार्यालयमा ल्याइएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ