एमाले महाधिवेशन परिषद् बैठक आज पनि जारी

एमाले महाधिवेशन परिषद् बैठक आज पनि जारी

  • आइतवार, बैशाख ९, २०८१
  • मिर्मिरे अनलाइन

  • 2.3K
    SHARES

काठमाडौं, ९ वैशाख। शनिवारबाट ललितपुरको गोदावरीमा शुरु भएको नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् प्रथम बैठक आज पनि जारी छ ।

आइतबार बैठकमा पेस भएका प्रतिवेदनउपर समूहगत छलफल हुनेछ । प्रतिवेदनलाई आज नै पारित गरेर बैठक सम्पन्न गर्ने बताइएको छ ।

परिषद्को प्रथम बैठकमा हिजो अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक र महासचिव शङ्कर पोखरेलले साङ्गठनिक प्रतिवेदन प्रश्तुत गर्नुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ