ओमनमा जारी एसीसी प्रिमियर कपको आफ्नो दोस्रो खेलमा नेपालले आज कतारसँग खेल्दैछ । खेल अपरान्ह सवा ४ बजेपछि शुरु हुनेछ ।
यस अघि पहिलो खेलमा नेपालले मलेशियालाई पाँच विकेटले पराजित गरेको थियो ।
विश्वकपको पूर्व सन्ध्यामा भईरहेको यो प्रतियोगीताको उपाधी जित्ने रणनीतिका साथ नेपाल ओमनमा रहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline