नेपाल र वेष्ट ईन्डिज ए बीच पाँच वटा टी–२० खेल हुने

नेपाल र वेष्ट ईन्डिज ए बीच पाँच वटा टी–२० खेल हुने

  • मङ्लबार, चैत्र २७, २०८०
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

नेपाल र वेस्ट इन्डिज ‘ए’बीच पाँच वटा टी–२० खेल हुने भएको छ । आईसीसी टी–२० विश्वकपअघि नेपालले वेस्ट इन्डिज एसँग पाँचवटा टी २० शृंखला खेल्ने नेपालले तयारी गरेको हो ।

वेस्टइन्डिजको टोली पहिलो पटक नेपाल भ्रमणमा आउन लागेको छ । पहिलो खेल अप्रिल २७ मा हुनेछ।

यसपछि दोस्रो अप्रिल २८, तेस्रो मे १, चौथो मे २ र पाचौँ मे ४ मा हुनेछन्। सबै खेल काठमाडौँस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ।

खेल नेपाली समयानुसार दिउँसो १ बजे सुरु हुनेछ। ओमानमा एसीसी प्रिमियर लिग खेलेपछि नेपाली टोली स्वदेश फर्किए ल लगत्तै वेष्ट ईन्डिजसँग खेल्ने छ ।
उक्त शृंखला खेलेपछि नेपाली टोली आईसीसी टी–२० विश्वकपका लागि अमेरिका जानेछ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ