नेपाली राष्ट्रिय क्रिकेट टोलीको बलिङ प्रशिक्षकमा वेष्ट ईन्डिजका रोडी स्टविक नियुक्त

नेपाली राष्ट्रिय क्रिकेट टोलीको बलिङ प्रशिक्षकमा वेष्ट ईन्डिजका रोडी स्टविक नियुक्त

  • सोमवार, चैत्र २६, २०८०
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

आगामी विश्वकपका लागि व्यापक तयारी गरीरहेको नेपाली राष्ट्रिय क्रिकेट टिमको बलिङ प्रशिक्षकमा वेस्ट इन्डिजका रोडी इस्टविक नियुक्त भएका छन्।

नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार उनलाई प्रशिक्षक नियुक्त गरेको हो। नेपाली क्रिकेट टिम भारतमा तयारी गरेपछि ओमान जाने कार्यक्रम छ।

ओमानमा नेपालले एसिसी प्रिमियर कप खेल्दैछ। त्यसपछि नेपाल विश्वकप खेल्न अमेरिका जाने छ।

विश्वकप जेठ दोस्रो सातादेखि हुँदैछ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ