एमाले केन्द्रीय कार्यलयको बैठक बस्दै

एमाले केन्द्रीय कार्यलयको बैठक बस्दै

  • आइतवार, चैत्र २५, २०८०
  • मिर्मिरे अनलाइन

  • 2.2K
    SHARES

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कार्यालय बैठक बस्दै छ । आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा साढे १२ बजे बस्नेगरी बैठक बोलाएको एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिए ।

बैठकले राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकको व्यवस्थापनबारे छलफल र केन्द्रीय सचिवालय बैठकको मिति तय गर्नेछ । केन्द्रीय कार्यालय बैठक महासचिवको नेतृत्वमा बस्छ । जसमा उपमहासचिव र सचिवहरू सहभागी हुनेछन् ।

एमालेले वैशाख ८ र ९ गते परिषद् बैठक आह्वान गरेको छ । गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा बोलाइएको छ परिषद बैठकमा २ हजार १५३ जना प्रतिनिधि सहभागी हुनेछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ