जसपाले हसिना खानलाई समानुपातिक सांसद बनाउने

जसपाले हसिना खानलाई समानुपातिक सांसद बनाउने

  • बिहिबार, चैत्र २२, २०८०
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

जनता समाजवादी पार्टी (जसपा) नेपालले रिक्त एक समानुपातिक सांसदका लागि बाँकेकी हसिना खानको नाम सिफारिस गरेको छ।

आज पार्टी केन्द्रीय कार्यालय ललितपुरको बालकुमारीमा बसेको बैठकबाट समानुपातिक सांसदका लागि खानको नाम सिफारिस गरेको प्रचार–प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले बताए।

समानुपातिक सांसद मञ्जु शर्मा अन्सारीको निधन भएपछि रिक्त स्थानमा जसपाले खानलाई प्रतिनिधसभामा लैजाने निर्णय गरेको हो।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ