उपनिर्वाचनको उम्मेद्धार टुंगो लगाउन आज काँग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

उपनिर्वाचनको उम्मेद्धार टुंगो लगाउन आज काँग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

  • बिहिबार, चैत्र २२, २०८०
  • मिर्मिरे अनलाइन

  • 2.9K
    SHARES

काठमाडौँ । नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बिहान ९ बजे बैठक बस्ने छ ।

यसअघि बुधबार बसेको बैठकमा शेखर समुहले असहमति जनाएपछि उम्मेद्धार टुुंगो लाग्न सकेको थिएन ।
इलाम—२ र बझाङ प्रदेशसभा—१ को उपनिर्वाचनका उम्मेदवार टुंग्याउन कांग्रेसमा सकस परेको छ । इलाम— २ को टिकटका लागि जिल्ला सभापति डम्बर खड्का र महाधिवेशन प्रतिनिधि भेषराज आचार्यबिच प्रतिस्पर्धा छ । सभापति देउवाले खड्काको नाम प्रस्ताव गरेका छन् भने कोइरालाले आचार्यको नाम अगाडि सारेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ