राष्ट्रिय मार्शल आर्ट गेम्स महासंघ कर्णालीको अध्यक्षमा देवेन्द्र रावल

राष्ट्रिय मार्शल आर्ट गेम्स महासंघ कर्णालीको अध्यक्षमा देवेन्द्र रावल

  • मङ्लबार, चैत्र २०, २०८०
  • मिर्मिरे अनलाइन

  • 3.5K
    SHARES

२० चैत, सुर्खेत । नेपाल राष्ट्रिय मार्शल आर्ट गेम्स महासंघ कर्णालीको अध्यक्षमा देवेन्द्र रावल चयन भएका छन् । यहीँ चैत २० गते सुर्खेतमा गरिएको भेलाले रावलको अध्यक्षतामा १५ सदस्यीय नयाँ तदर्थ कार्यसमिति चयन गरेको हो ।

उपाध्यक्षमा रमेशकुमार डाँगी, कविन्द्र मल्ल तथा हिमाल जि.सी. महासचिवमा तेजेन्द्रकुमार बस्नेत, सचिवमा लोकेन्द्र रोकाय र कोषाध्यक्षमा गोमा हाफ्रे चयन भएका छन् ।

सदस्यहरुमा मा बिजय बहादुर बि.क., जयलाल सारु, रोशन रोकाय, लोकेन्द्र चन्द, चिरन्जीवी लामिछाने, देवराज चन्द, बखत खत्री र राजिव बिक्रम बुढा रहेका छन् ।

नेपाल राष्ट्रिय मार्शल आर्ट गेम्स महासंघका उपाध्यक्ष एवम् कर्णाली प्रतिनिधि लालबहादुर जिसीको अध्यक्षता तथा कर्णाली प्रदेश खेलकुद परिषद् बोर्ड सदस्य टक्कबहादुर शाहीको प्रमुख आथित्यतामा सम्पन्न भेलाले तदर्थ कार्य समिति गठन गरिएको कर्णाली प्रदेश खेलकुद विकाश परिषदका लेखा अधिकृत महाकृष्ण पाण्डेले जानकारी दिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ