आयरल्याण्ड ए बिरुद्ध नेपाल ए ले दोस्रो खेल खेल्दै

आयरल्याण्ड ए बिरुद्ध नेपाल ए ले दोस्रो खेल खेल्दै

  • शनिबार, चैत्र १७, २०८०
  • मिर्मिरे अनलाइन

  • 2.3K
    SHARES

नेपालको ‘ए’ टिमले आयरल्याण्ड विरूद्धको टी–२० सिरिज अन्तर्गत आज दोस्रो खेल खेल्दैछ।

त्रिवि मैदान कीर्तिपुरमा खेल दिउँसो १ बजे सुरू हुनेछ। पहिलो खेलमा नेपाल ुएु २१ रनले पराजित भएको थियो।

लोकेश बमले शतक र आरिफ शेखको ४९ रनका बाबजुद २२३ रनको लक्ष्य पछ्याएको नेपाल ुएुले २०१ रनमात्रै बनाउन सकेको थियो।

आजको खेल जित्न सके नेपाल ुएुले सिरिज जित्ने सम्भावना कायम राख्नेछ भने हारेको अवस्थामा सिरिजको एक खेल बाँकी छँदै पराजित हुनेछ। सिरिजको अन्तिम खेल सोमबार हुनेछ।

टी–२० सिरिज सकिएलगत्तै चैत २१, २३ र २५ गते एकदिवसीय सिरिजका खेल खेल्नेछ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ