सिके राउतले हटाउन सिफारिस गरेपनि सभामुखद्धारा सांसद सापकोटालाइ पदमुक्त गर्न अस्वीकार

सिके राउतले हटाउन सिफारिस गरेपनि सभामुखद्धारा सांसद सापकोटालाइ पदमुक्त गर्न अस्वीकार

  • शुक्रबार, चैत्र १६, २०८०
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले जनमत पार्टीकी सांसद गोमा लाभ सापकोटालाई पदमुक्त गर्न अस्वीकार गरेका छन् ।

सिके राउत नेतृत्वको जनमत पार्टीले पदबाट हटाउन माग गर्दै गरेको पत्राचार त्रुटीपूर्ण रहेको सभामुखले जानकारी दिए ।

जनमत पार्टीले सांसद सापकोटालाई स्पष्टीकरण सोधेर कारबाही स्वरूप पार्टीबाट निष्कासन गरेको व्यहोरा उल्लेख गर्दै गत फागुन २७ गते संघीय संसद सचिवालयमा पत्राचार गरेको थियो।

तर सभामुख घिमिरेले पत्रअनुसार उनलाई हटाउने निर्णय कार्यन्वयन हुन नसक्ने जवाफ दिएका हुन्। सापकोटाले दल त्याग गरेको नदेखिएको र दलबाट निष्कासन गरेको पनि नपाइएका सांसद पद कायम रहेको सभामुखको ठहर छ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ