नागार्जुन नगरपालिकाे प्रमुख सल्लाहकारमा राष्ट्रिय समाजसेवी प्रा.डा. जगदीश वैद्य नियुक्त, सचिवालयमा फोटो राखिने

नागार्जुन नगरपालिकाे प्रमुख सल्लाहकारमा राष्ट्रिय समाजसेवी प्रा.डा. जगदीश वैद्य नियुक्त, सचिवालयमा फोटो राखिने

  • शुक्रबार, चैत्र १६, २०८०
  • मिर्मिरे अनलाइन

  • 10.2K
    SHARES

काठमाडौं, १६ चैत ।
जे.भी. फाउन्डेसनका अध्यक्ष रास्ट्रिय समाजसेवी प्रा. डा. जगदीश वैद्य नागार्जुन नगरपालिकाको प्रमुख सल्लाहकारमा नियुक्त हुनुभएको छ ।

समाजसेवाको उचित मुल्यांकन गर्दै नगरपालिकाको असोज १४ गतेको निर्णयअनुसार नगरपालिकाको प्रमुख सल्लाहकारमा नियुक्त गरिएको मेयर मोहन बहादुर बस्नेतले जानकारी दिनुभयो ।
मेयर बस्नेतका अनुसार प्रा.डा. वैद्यले स्वईच्छाले पद त्याग नगरेसम्म नगरपालिकाको प्रमुख सल्लाहकारको पदमा असोज १६ गतेदेखि लागु हुने गरी नियुक्ति गरिएको हो । साथै नगरपालिकाको सचिवालयमा प्रमुख सल्लाहकारको फोटो राख्ने निर्णय समेत नगरपालिकाले गरेको छ ।
नगरपालिकाले उक्त निर्णय पश्चात् सबै वडा कार्यालयलाई परिपत्र गरिएको पनि जनाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ