आज हुने भनिएको नेपाल ए र आयरल्यान्ड वुल्भ्सबीचको क्रिकेट खेल रद्द भएको छ।
काठमाडौंमा बिहानैदेखि वर्षात् भएपछि खेल रद्द गर्नुपरेको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ।
यसअघि आजदेखि नेपाल ए र आयरल्यान्ड वुल्भ्सबीच पहिलो टी२० सुरु हुने खेल तालिका थियो। खेल भोली १ बजेपछि हुने भनिएको छ । तर भोली पनि मौसम सफा रहने निश्चित भने छैन ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline