चीनको साताव्यापी भ्रमणमा रहेका उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र समकक्षी वाङ यीबीच बेइजिङमा मंगलबार भेटवार्ता भएको छ।
परराष्ट्रमन्त्री श्रेष्ठ र चीनका विदेशमन्त्री वाङबीच मंगलबार भएको भेटमा द्विपक्षीय सम्बन्धको समीक्षा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
उक्त भेटका क्रममा दुई छिमेकीबीचको सम्बन्धलाई थप मजबुत बनाउने विषयमा दुवै नेताले प्रतिबद्धता जनाएका मन्त्रालयले उल्लेख गरेको छ।
भेटमा बीआरआइ परियोजना र द्धिदेशीय सम्बन्धका बिषयमा छलफल भएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline