प्रतिनिधि सभामा आज प्रधानमन्त्री र सांसदहरुबीच प्रश्नोत्तर हुने भएको छ । बैडक बिहान ११ बजेपछि शुरु हुनेछ ।
कार्यव्यवस्था परामर्श समितिको बैठकले तय गरेको १५ दिनको पाक्षिक कार्यतालिका अनुसार आज संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने तय भएको थियो ।
आजको बैठकमा प्रधानमन्त्रीले सहकारी ठगी प्रकरण र रवि लामिछानेमाथि उठाएका प्रश्नको पनि जवाफ दिनेछन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline