जनता समाजवादी पार्टी (जसपा) सांसद मञ्जु अन्सारीको ६० वर्षको उमेरमा निधन भएको छ।
आज बिहान सात बजेर ५५ मिनेट जाँदा सांसद शर्माको निधन भएको सो पार्टीको संसदीय दलको उपनेता नवलकिशोर साहले जानकारी दिए। उनको हृदयाघातको कारण निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
सप्तरी जिल्ला निवासी उनी जसपाबाट निर्वाचित समानुपाति सांसद हुन्।
२०२० साल माघ १९ गते जन्मिएकी अन्सारी २०७९ साल चैत १९ गते प्रतिनिधि सभा सदस्य बनेकी थिइन्।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline