सुन तस्कारीमा जो सुकै जोडिएको भएपनि नछाड्न प्रधानमन्त्रीको निर्देशन

सुन तस्कारीमा जो सुकै जोडिएको भएपनि नछाड्न प्रधानमन्त्रीको निर्देशन

  • शुक्रबार, चैत्र २, २०८०
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुन तस्करीमा जो सुकै भए पनि नछाड्न निर्देशन दिएका छन् । गृहमन्त्री रवि लामिछानेबाट सुनतस्करीको प्रतिवेदन ग्रहण गर्दै प्रधानमन्त्रीले जो सुकै परेपनि कार्बाही गर्न भनेका हुन् ।

प्रतिवेदन बुझ्दै प्रधानमन्त्री प्रचण्डले कसैको दबाब र प्रभावमा नपरी प्रक्रियाअनुसार प्रतिवेदन कार्यान्वयनको ग्यारेन्टी गर्न, जुनसुकै दोषीलाई उन्मुक्ति नहुने र निर्दोष नफस्ने वातावरण बनाउन र प्रतिवेदनले औँल्याएका सुधारका पक्षमा पनि तत्काल काम अगाडि बढाउन गृहमन्त्री लामिछानेलाई निर्देशन दिएका हुन्।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ