माओवादी स्थायी समितिको बैठक आज बस्दै

माओवादी स्थायी समितिको बैठक आज बस्दै

  • शुक्रबार, चैत्र २, २०८०
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दैछ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बैठक बस्ने छ।

बैठकमा पदाधिकारी तथा स्थायी कमटी सदस्यहरूको कार्यविभाजन, विभिन्न विभागलाई पूर्णता दिने लगायत संगठनात्मक विषयमा छलफल हुने एक नेताले जानकारी दिए । साथै समसामयिक विषयमा पनि छलफल हुनेछ ।

त्यस्तै पार्टीले सञ्चालन गर्ने हिमाल–पहाड–तराई अभियानको तयारीका बारेमा पनि बैठकमा छलफल हुने उनले बताए।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ