उदयपुरमा बोलेरो दुर्घटना हुँदा कम्तीमा पनि ७ जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य सात जना घाइते भएका छन्।
धरानबाट भोजपुरको घोरेटारतर्फ जाँदै गरेको बोलेरो आज बिहान करिब ११ बजे उदयपुरको बेलका नगरपालिका–७ मैनामैनीमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेको बोलेरोको नम्बर खुलेको छैन। बोलेरो सडकबाट तल खसेको छ ।
घटनाको विस्तृत विवरण आईसकेको छैन ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline