काठमाडौँ । आज राष्ट्रिय सभाको बैठक बस्दैछ । बुधबार दिउँसो १।३० बजे बैठक बस्ने संसद् सचिवालयले जनाएको छ ।
आज बस्ने बैठकमा अध्यक्ष तथा उपाध्यक्षको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको नाम मनोनयन गर्ने सम्भावित कार्यसूची रहेको छ । यसैगरि विषयगत समितिमा रिक्त रहेको सभापति पदको निर्वाचनको दिन तोकिने कार्यसूची छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline