नेपालले हङकङमा त्रिकोणात्मक सिरिजको उपाधीका लागि पपुवा न्युगिनीसँग खेल्ने

नेपालले हङकङमा त्रिकोणात्मक सिरिजको उपाधीका लागि पपुवा न्युगिनीसँग खेल्ने

  • मङ्लबार, फाल्गुन २९, २०८०
  • मिर्मिरे अनलाइन

  • 3.4K
    SHARES

हङकङ मेन्स टी–२० सिरिजको उपाधिका लागि नेपालले पपुवा न्युगिनीसँग खेल्ने भएको छ । आयोजक हङकङ पिएनजीसँग आज पराजित भएपछि उपाधीका भीड्ने टोली तय भएको हो । फाईनल भोली पौने १२ बजेपछि शुरु हुनेछ । आजै नेपालले पिएनजीलाई ८५ रनले पराजित गरेको थियो ।

मंगलबार भएको दोस्रो खेलमा पिएनजीले घरेलु टिम हङकङलाई १० विकेटको फराकिलो अन्तरले पराजित गरेसँगै फाइनलमा भिड्ने दुई टिमको टुंगो लागेको हो।

नेपाल र हङकङबीचको सिरिजको पहिलो खेल भने वर्षाका कारण रद्द हुँदा दुवै टिम अंक बाढ्न बाध्य भएका थिए।

मंगलबार हङकङले पिएनजीविरुद्ध पहिले ब्याटिङ गर्दा १८.३ ओभरमा १२१ रनमै अलआउट भएको थियो। उसका लागि जीशन अलीले नटआउट ५५ रन जोड्दा अरु ब्याटर चल्न सकेनन्। हङकङका ७ ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ