सरकार र मीटरव्याज पीडितबीच चार बुदे सहमति

सरकार र मीटरव्याज पीडितबीच चार बुदे सहमति

  • सोमवार, फाल्गुन २८, २०८०
  • मिर्मिरे अनलाइन

  • 2.8K
    SHARES

काठमाडौं । सरकार र मिटरव्याज पीडितबीच ४ बुँदे सहमति भएको छ। गृहमन्त्री रवि लामिछानेको उपस्थितिमा सिंहदरवारस्थित गृह मन्त्रालयमा सोमबार ४ बुँदे सहमति भएको हो। यससँगै मिटरव्याज पीडितहरूको आन्दोलन स्थगित भएको छ।

यस अघि नै जाँचबुझ आयोग गठन भएर काम भईरहेका बेला सरकारले फेरी अर्को जाँचबुझ आयोग बनाउने सहमति गरेको छ ।

ु

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ