काठमाडौँ । त्रिकोणात्मक शृङ्खला खेल्नका हङकङ पुगेको नेपाली टोलीले आज घरेलु टिमको सामना गर्दैछ । आज नेपालले टस जित्दै पहिला फिल्डिङ रोजेको छ । खेल केही बेरमा शुरु हुनेछ ।
नेपाल, हङकङ र पपुवा न्युगिनी सहभागी सिरिज आजबाट सुरु हुन लागेको हो । त्रिकोणात्मक सिरिजमा नेपालले फागुन २९ गते पवुवा न्युगिनीसँग खेल्नेछ । फागुन ३० गते त्रिकोणात्मक सिरिजको फाइनल खेल हुनेछ ।
आगामी विश्वकपको तयारीमा रहेको नेपालले यस अघि घरेलु मैदानमा आयोजित त्रिकोणात्मक सिरिजको फाईनलमा नेदरल्याण्डस्सँग हार व्यहोरेको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline