त्रिकोणात्मक सिरिजको फाईनलमा आज नेपाल र नेदरल्याण्डस्बीच खेल हुँदै

त्रिकोणात्मक सिरिजको फाईनलमा आज नेपाल र नेदरल्याण्डस्बीच खेल हुँदै

  • मङ्लबार, फाल्गुन २२, २०८०
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

काठमाण्डौँमा जारी त्रिकोणात्मक टी २० सिरिजमा आज फाईनलमा नेपाल र नेदरल्याण्डस् भीड्दैछन् । कीर्तिपुर मैदानमा साढे ११ बजेपछि हुने खेलमा बलियो रणनीतिका साथ नेपाल प्रस्तुत हुनेछ ।

आगामी टी २० विश्वकपको तयारीका रुपमा खेलिएको यो प्रतियोगीतामा दुई खेलमा जीत तथा दुई खेलमा पराजीत भएर नेपाल फाईनल पुगेको हो । उता नेदरल्याण्डस्ले दुइ खेलमा जीत एक नतिजा बिहीन तथा एकमा हार व्यहोरेको थियो ।

नामिविया भने नेदरल्याण्डस्सँगको अन्तिम खेल बर्षाका कारण नतिजा बिहिन भएसँगै प्रतियोगीताबाट बाहिरिएको थियो ।

हेड टु हेडका आधारमा सन् २०२१ देखि २४ सम्म नेपाल र नेदरल्याण्डस्बीच पाँच खेल भएको छ । जसमा नेपालले तीन तथा नेदरल्याण्डस्ले दुई खेलमा जीत हात पारेको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ