आईतबारबाट गठबन्धन भत्काउने रणनीतिमा सफल भएका एमाले अध्यक्ष केपी ओली प्रचण्डप्रति नरम मात्र छैनन् उनले पाँचै वर्ष प्रधानमन्त्री हुन अफर समेत गरेका छन् ।
नेपाली कांग्रेससहितको सात दलीय गठबन्धन तोडेर प्रचण्डलाई फेरि आफ्नो पोल्टामा ल्याउन सफल भएको एमालेले प्रचण्डलाई पूरै अवधि सरकारको नेतृत्व हाँक्न प्रस्ताव गरेको हो ।
ओलीले बालुवाटारमा भएको छलफलमा यस्तो प्रस्ताव गरेका हुन् ।
काँग्रेससँग गठबन्धन तोडेपछि खुसी भएका ओलीले प्रचण्डलाई त्यो अफर दिएको स्रोतले बताएको छ ।
यद्यपि, यस विषयमा औपचारीक समझदारी भने भएको छैन ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline