बालुवाटार बैठकपछि प्रधानमन्त्री प्रचण्ड पुगे राष्ट्रपति कार्यालय

बालुवाटार बैठकपछि प्रधानमन्त्री प्रचण्ड पुगे राष्ट्रपति कार्यालय

  • सोमवार, फाल्गुन २१, २०८०
  • मिर्मिरे अनलाइन

  • 3.2K
    SHARES

फागुन २१, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नयाँ समीकरण बनेपछि त्यसको जानकारी र मन्त्रिपरिषद् पुनर्गठनको प्रस्ताव लिएर राष्ट्रपति कार्यालय गएका छन् ।

बालुवाटारमा एमाले, माओवादी र रास्वापा नेताहरूबीच छलफल भएको थियो । छलफलपछि उनी शीलत निवासतर्फ लागेका हुन् ।

नयाँ गठबन्धन बनेपछि प्रधानमन्त्रीले सोमबारै गठबन्धनमा सहभागी हुने दलहरू समेटेर मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी गरेका छन् । मन्त्रिपरिषद्मा एमाले, माओवादी, रास्वपा, जसपा,जनमत र नागरिक उन्मुक्ति पार्टीलाई समेट्ने तयारी छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ