नयाँ गठबन्धनका तीन दलको बैठक बालुवाटारमा

नयाँ गठबन्धनका तीन दलको बैठक बालुवाटारमा

  • सोमवार, फाल्गुन २१, २०८०
  • मिर्मिरे अनलाइन

  • 2.8K
    SHARES

फाल्गुन २१,काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा माओवादी, एमाले र रास्वापको बैठक बसेको बसिरहेको छ ।नयाँ समीकरणको मोडल तयार गर्न तीन दलको बैठक बसेको हो ।

बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल, नारायणकाजी श्रेष्ठ र वर्षमान पुन, एमालेबाट अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल, रास्वपाबाट रवि लामिछाने सहभागी छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी