सत्ता गठबन्धनको बैठक बस्दै, मन्त्रीहेरफेर र टिआरसी बिधेयक मुख्य एजेण्डा

सत्ता गठबन्धनको बैठक बस्दै, मन्त्रीहेरफेर र टिआरसी बिधेयक मुख्य एजेण्डा

  • सोमवार, फाल्गुन २१, २०८०
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

२१ फागुन, काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक आज पनि बस्दै छ । ८ बजेपछि बालुवाटारमै बैठक बस्नेछ ।

आईतबारबाट गठबन्धनमा शुरु भएको हलचलपछि पुनः बैठक बस्न लागेको हो ।

गठबन्धन तोडेर अर्को गठबन्धन बनाउन प्रचण्डसँग एमाले अध्यक्ष ओलीले लगातार छलफल तीव्र पारेपछि झस्किएका काँग्रेस सभापति शेर बहादुर देउवा प्रधानमन्त्री प्रचण्डको प्रस्ताव बमोजिम मन्त्रीहरु हेरफेर गर्न तयार भएका छन् ।

उनले पार्टीका ९ जना मन्त्रीलाई नै जुनसुकै बेला राजीनामा दिन तयार भएर बस्न हिजै निर्देशन दिईसकेका छन् ।

मन्त्रीहेरफेरको एजेण्डा बाहेक टिआरसी बिधेयक टुंग्याउने विषयमा पनि आज छलफल हुने स्रोतले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ