साफ यू–१६ महिला च्याम्पियनसिपअन्तर्गत नेपाल आफ्नो दोस्रो खेलमा आज भुटानसँग खेल्दैछ । एन्फा कम्प्लेक्स मैदानमा हुने खेल दिउँसो ३ बजे सुरु हुनेछ।
पहिलो खेलमा पराजित आयोजक नेपालले अर्को चरण प्रवेशका लागि आज जित्नै पर्ने अवस्था छ ।
पहिलो खेलमा बंगलादेशसँग २–० ले पराजित भएकाले नेपाल दबाबमा छ । पहिलो खेलमा भारतसँग भुटान ७–० ले पराजित भएको थियो ।
चार देश सहभागी च्याम्पियसिपमा शीर्ष २ मा पुग्ने टोलीले फाइनल खेल्नेछन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline